हरारे, जिम्बाब्वे, ८ मङसिर – जिम्बाब्वेको नयाँ राष्ट्रपतिका रूपमा शुक्रबार मात्रै सपथ लिएका एमर्सन मनाङगाग्वाले आफ्नो नेतृत्वको सरकारले जिम्बाब्वेमा विदेशी लगानीलाई सुरक्षित गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
जिम्बाब्वेमा ९३ बर्षीय पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको हातबाट शासनसत्ता सेनाले हात लिएपछि मुगाबेले पदबाट राजिनामा दिनुपर्ने अन्तर्राष्ट्रिय समुदाय, दलभित्र तथा नागरिक समाजबाट समेत दवाव सिर्जना भएको थियो ।
मुगाबेले मङगलबार राजिनामा दिनुभएको थियो ।
मनाङगाग्वाले राष्ट्रपतिका रूपमा नेतृत्व सम्हालेपछि गरेको सम्बोधनमा भन्नुभयो, ‘विश्वव्यापिकरणले कुनै राष्ट्रलाई विश्वका गतिविधिबाट टाढा राख्दै भिन्न देखाउनुहुन्न र सक्दैन पनि । जिम्बाब्वेमा सवै विदेशी लगानीलाई प्रोत्साहन गरिनेछ र सुरक्षित गरिनेछ ।’
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने