लण्डन । दिवंगत पत्रकार शंकर खपाङ्गी मगरको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ।
पत्रकार खपाङ्गीको परिवारजनले नेपाल मगर पत्रकार संघले पुरस्कार वितरण गर्ने गरी ‘शंकर खपाङ्गी स्मृति मगर युवा पत्रकारिता पुरस्कार’ स्थापना गरेको हो। प्रत्येक वर्ष नेपाल मगर पत्रकार संघले बितरण गर्ने उक्त ‘शंकर खपाङ्गी स्मृति मगर युवा पत्रकारिता पुरस्कार’ स्थापना सम्बन्धी सम्झौंता पत्रमा मगर पत्रकार संघको तर्फबाट अध्यक्ष मनोज घर्तीमगर र पुरस्कार संस्थापकको तर्फबाट पत्रकार खपाङ्गीका भाइ पत्रकार नरेश खपाङ्गीमगरले हस्ताक्षर गरेका छन्।
नरेश खपाङ्गी नेपाल मगर पत्रकार संघका संस्थापक अध्यक्ष हुन्। हाल उनी नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष छन्। पुरस्कारको राशी २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ।
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न