टोकियो, जापान, ५ कात्तिक (रासस-सिन्ह्वा) – जापानका प्रधानमन्त्री सिन्जो आवेद्वारा नेतृत्व गरेको समूह लिबरल डिमोक्रेटिक पार्टीले यहाँको संसदको तल्लो सदन प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण विभिन्न सर्भेक्षणले आइतबार निर्वाचन भइरहँदा गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री आवेको दलले ४६५ सीट रहेको प्रतिनिधि सभामा २५३ मत ल्याउने सर्भेक्षणले देखाएको जापानको सार्वजनिक प्रशारक एन्एच्केको प्रतिवेदनमा जनाइएको छ ।
जापानमा आइतबार शान्तपूर्ण अवस्थामा निर्वाचन भइरहेको छ । संसदको तल्लो सभाको ४६५ स्थानमध्ये उहाँको दललेमात्र २९० स्थान हासिल गरेको थियो । त्यस्तै उहाँको सत्ताधारी साझेदार अर्को एक दलको ३४ गर्दा संसदको ६८ प्रतिशतभन्दा केही बढी स्थानमा आवेद्वारा नेतृत्व गरेको गठबन्धनको पकड रहेको थियो ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल