लन्डन । लन्डन बस्ने नवोदित गायक अनिश पाण्डेले चर्चित गायक दीपक खरेलले गाएको ‘प्रतिक्षा गर मेरी मायालु…’ गीतको ‘कभर’ दर्शक-श्रोता सामु ल्याएका छन् । उक्त गीत तथा भिडियो हालै सार्वजनिक गरिएको हो ।
गीतमा पुरुषोत्तम सुवेदीले म्यूजिक अरेन्ज गरेका हुन् भने भिडियो निर्देशन/सम्पादन सुमन श्रेष्ठको छ ।
अनिशको यसअघि ‘मन संग मन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो ।
भिडियो हेर्नुहोस्-
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता