शुक्रबार, कार्तिक १४ २०७७ | Fri, October 30, 2020
नेपालको समय: ०६:५७ | UK Time: 01:12

प्रतिक्षा गर मेरी मायालु… कभर लिएर आए अनिश

वीनेपाली
२०७४ कार्तिक ३ गते १२:२८

लन्डन । लन्डन बस्ने नवोदित गायक अनिश पाण्डेले चर्चित गायक दीपक खरेलले गाएको ‘प्रतिक्षा गर मेरी मायालु…’ गीतको ‘कभर’ दर्शक-श्रोता सामु ल्याएका छन् । उक्त गीत तथा भिडियो हालै सार्वजनिक गरिएको हो ।

गीतमा पुरुषोत्तम सुवेदीले म्यूजिक अरेन्ज गरेका हुन् भने भिडियो 
निर्देशन/सम्पादन सुमन श्रेष्ठको छ ।

अनिशको यसअघि ‘मन संग मन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो ।

भिडियो हेर्नुहोस्-

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक