लन्डन । चर्चित लोकगायक वसन्त थापा र चन्द्रा कार्कीको सहभागितामा उलवीचमा दीपावली धमाका ०७४ हुने भएको छ ।
सनराइजले आगामी २२ अक्टोबर आइतबार सांझ उलवीच लोटस क्लवमा दीपावली धमाका गर्न लागेको हो ।
नेपालीहरुको दोश्रो ठूलो चाड सांस्कृतिक माहोलमा मनाउन कार्यक्रम गरिएको आयोजक स्थानीय प्रकाशराज कंडेलले जानकारी दिए । कार्यक्रममा सहभागी भएर रमाइलो गर्न कंडेलले आग्रह गरेका छन् । कार्यक्रममा डिजे डान्स समेत हुनेछ ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ