नयाँदिल्ली, १९ असोज (रासस-सिन्ह्वा) – भारतको राष्ट्रिय निर्वाचन आयोगले आउदो बर्ष सन् २०१८ मा राज्य सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचन एकैपटक गर्न तयार रहेको जनाएको छ ।
‘हामी तोकिएकै समयमा सन् २०१८ को सेक्टेम्बरमा एकसाथ निर्वाचन गराउन व्यवस्थापकीय हिसावले तयार छौं, यसका लागि अव सरकारको तर्फबाट निर्णय आउन र कानुनी व्यवस्था गर्न आवश्यक छ’, आयोगका आयुक्त ओ.पी. राउतले पत्रकारहरुसँग भन्नुभयो ।
आयोगका उच्च अधिकारीहरुले अर्को बर्ष निर्वाचन गर्नका लागि आयोगले विद्युतीय मतदान यन्त्र तयार पार्न लगाईसकेको जानकारी दिए । उनका अनुसार अर्को बर्ष सम्ममा तयार हुनेगरी काम भइरहेको छ ।
‘हामीसँग जति मतदाता हुन्छन्, ती सवैको सम्पूर्ण विवरण सन् २०१८ को सेप्टेम्बर २ सम्ममा हामी रुजु गरेर सक्नेछौं’, उहाँले भन्नुभयो ।
भारतमा आउदो सन् २०१९ सम्ममा आम निर्वाचन गरिसक्नु पर्ने अवस्था छ । तर सवै राज्यहरुमा त्यही बर्ष नै निर्वाचन गराउनु पर्ने तालिका भने छैन । भारतमा हरेक पाँच पाँच बर्षमा निर्वाचन हुने गर्दछ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’