लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्षमा हिक्मत थापाले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।
थापाले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
अफ्रिका महादेशमा गैर आवासीय नेपाली संघको विस्तारमा महत्वपूर्ण भूमिका निभाएका थापाले नेपालमा बैदेशिक लगानी र विपतमा आर्थिक सहयोगका लागि महत्वपूर्ण काम गरेका थिए ।
थापासंग एनआरएनए नाइजेरियाको संस्थापक अध्यक्ष, दुई कार्यकाल नाइजेरियाको अध्यक्ष र दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक रहेर काम गरेको अनुभव छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’