लन्डन । बेलायतका व्यवसायीहरुले निर्माण गरेको र यहीं छायांकन गरिएको चलचित्र ‘हयाप्पी डेज’ को एउटा लोक शैलीको गीत सार्वजनिक गरिएको छ ।
नेपालीहरुको महान चाड वडा दशैंको अवसर पारेर ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको संगीत र शब्द एवं सिवाकोटी र अन्जु पन्तको स्वर छ ।
भिडियोमा अहिलेका लोकप्रिय नायक दयाहाङ राई र अभिनेत्री दिया पुनले नृत्य गरेका छन् ।
हयाप्पी डेजमा दयाहाङ राइ, प्रियंका कार्की, सञ्जय गुप्ता, बिक्की जोशी लगायतका कलाकारको अभिनय छ । उक्त फिल्म मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा सम्राट बस्नेतको एक्सन रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
‘हयाप्पी डेज’ मा वीपी खनाल, भवानी शर्मा, हिरल जोशी र मिलन चाम्सले लगानी गरेका छन् ।
गीतको भिडियो यस्तो छः
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?