लण्डन, ५ असोज (रासस-सिन्ह्वा) – विद्यालयबाट भ्रमणमा स्पेन पुगेका ९ जना बेलायती बालबालिकाले स्पेनी एक होटेलमा खाना खाएका कारण विरामी परेपछि स्थानीय अस्पतालमा भर्ना भएका छन् ।
विद्यालयको कार्यक्रम अनुसार स्पेन पुगेका उनीहरूले स्पेनको सतान्दर शहर नजिकैको एक ग्रामीण इलाकामा रहेको चारतारे होटल कामपोमरमा खाना खाएपछि विरामी परेको बेलायती दैनिक पत्रिका माइलले बिहीबार जनाएको छ ।
अस्पतालले खानामा कार्बनमनोअक्साइड नामक विषाक्त पदार्थ मिसिएको आशङ्का गर्दै उपचार अगाडी बढाएको छ । उनीहरूको सतान्दरको मार्केस दे भाल्देसिला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
उक्त होटलमा खाना खाएका विरामीमध्ये पाँचजनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनीहरू बेलायती बालबालिका भने नरहेको उक्त दैनिकले जनाएको छ ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ