लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले नयां नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । भोलि शनिबार (१६ सेप्टेम्बर) बिहान भट्टले अध्यक्षको उम्मेदवारी घोषणा गर्ने भएका हुन् । बिहान ११ बजे होटल अन्नपूर्णमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ ।
भट्टले संघको केन्द्रिय कोषाध्यक्ष र दुई पटक उपाध्यक्ष भएर काम गरिसकेका छन् । दोहोरो नागरिकता मुद्दा, नेपालमा लगानी र पर्यटन भित्रयाउने तथा संस्था प्रभावकारी रुपमा सञ्चालन गर्ने मुद्दालाई भट्टले प्राथमिकतामा राख्दै आएका छन् ।
संघको आठौं विश्व सम्मेलन यही अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा हुंदैछ ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी