लन्डन । प्रवासी नेपाली मञ्च यूकेले गैर आवासीय नेपाली संघ बेलायतको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ । मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले सोमवार एक विज्ञप्ति जारी गर्दै एनआरएनए यूके कार्यसमितिलाई बधाई दिएका हुन् । शनिबार सम्पन्न निर्वाचनले योगकुमार फगामीको नेतृत्वमा नयां कार्यसमिति गठन भएको छ ।
विज्ञप्तिमा एनआरएनए यूकेसंग हातेमालो गर्दे अघि बढ्न मञ्च तयार रहेको जनाइएको छ । लोकतान्त्रिक पद्धतिमा सहभागी भएर पनि विजय हुन नसकेका उम्मेदवारप्रति सहानुभुति प्रकट गर्दै मञ्चले निर्वाचनका क्रममा उम्मेदवारले देखाएको उच्च लोकतान्त्रिक संस्कारको प्रशंसा गरेको छ ।
मञ्चले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि भूमिका खेल्ने निर्वाचन समितिसहित सबैलाई धन्यवाद समेत दिएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन