
लण्डन । गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन मतदाता नामावली शनिवार प्रकाशन गरिएको छ । सेप्टेम्वर ९ मा हुने मतदानको लागि निर्धारित कार्यतालिका अनुरुप निर्वाचन समितिले साँझ मतदाता नामावली प्रकाशन गरेको हो ।
१४ अगष्टभित्र एनआरएनए यूकेमा सदस्यता फारम भरेका सदस्यहरुको नामावली कार्यसमितिले निर्वाचन समितिलाई हस्तान्तरणपछि मतदाता नामावली सार्वजनिक गरेको छ ।
नाम हेर्न यहाँ क्लीक गर्नुहोस
http://nrna.org.np/nrna/UK/election2017/NRNA%20Uk%20voters%20list.pdf
कुल ३ हजार ६ सय २५ सदस्य मध्ये ३ हजार ४ सय ४२ को नाम स्वीकृत भएको छ । ६१ पेजमा समेटिएको नामावलीमा ११६ नम्बर खाली राखिएको छ । अधिकांशको स्पष्ट ठेगाना उल्लेख भएपनि सार्वजनिक नामावलीमा बेलायत ठेगाना उल्लेख गरिएको छ ।
मतदाता नामावलीमा पर्न नसकेका १ सय ८२ सदस्यहरुले आइतवार दिउँसो तीन बजे भित्र दाबी विरोधको सूचना निर्वाचन समिति समक्ष पेश गरि सक्नु पर्ने छ ।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट