लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको सातौं राष्ट्रिय अधिवेशन नजिकिइरहेका बेला संघले सदस्यता अपडेट सबैले हेर्न मिल्ने व्यवस्था गरेको छ । संघले लग इन विवरणसहित सदस्यता सम्वन्धमा भइरहेको अपडेट हेर्न सकिने व्यवस्था गरेको हो ।
नयां सदस्यहरुले आफ्नो सदस्यताबारे चासो तथा जिज्ञासा व्यक्त गर्ने क्रम बढेपछि आफैंले लग इन गरेर हेर्न मिल्ने व्यवस्था मिलाइएको अध्यक्ष मुछेत्र गुरुङले जनाए ।
संघको सेप्टेम्बर ९, २०१७ का दिन हुने अधिवेशनका लागि यही अगष्ट १४ सम्म सदस्यताको समयसीमा तोकिएको छ । सदस्यता लिने म्याद नजिक आउंदै गर्दा संघलाई सदस्यता प्रक्रिया सुचारु गर्न भ्याइ नभ्याइ छ । ९ सेप्टेम्बरका दिन बिहान ८ देखि अपरान्ह ३ बजेसम्म इंग्ल्याण्डका विभिन्न बुथमा मतदान हुनेछ ।
सो अधिवेशनले आगामी २०१७ -१९ को लागि नयां कार्यकारिणी समिति निर्वाचित गर्नेछ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि