लण्डन । एक बेलायती सैनिक अफिसरले गोरखाहरुमाथि गरेकाे सामूहिक बेइज्जतीका विरुद्ध आवाज उठाउँदा रित्ताे हात घर पठाइएका गाेरखा सैनिकहरु सङ्गठित भएका छन् ।
गाोरखाहरुभित्र हवाइ कान्डले परिचित सो घटना भएकाे २६ वर्षपश्चात गठित सो समितिमा शङकर राई अध्यक्ष, उपाध्यक्ष अाेमभक्त गुरुङ, सचिव टङ्क खापुङ, सहसचिव दिल थापा र कोषाध्यक्ष सप्तबहादुर राई रहेका छन् । सो घटनामा पीडितहरु सबै सदस्य रहने बताइएकाे छ ।
समितिकाे सल्लाहकारमा मेजर जुद्धबहादुर राई, गाेरखा सत्याग्रहका संयोजक कृष्णबहादुर राई र डा चन्द्र लक्सम्बा रहेका छन् ।
समितिले हवाइ कान्डका पीडितहरुलाई न्याय दिलाउन आवश्यक योजना बनाउने बताइएकाे छ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन