
लन्डन । नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा तीज गीतमा आधारित एक म्यूजिक भिडियो तयार भएको छ । लन्डनका विभिन्न्न ठाउंमा छायांकन गरिएको म्यूजिक भिडियो यसै साता सार्वजनिक गरिएको हो ।
अप्सरा शाक्यको स्वर, संगीत तथा रचना रहेको सुन दिदी सुन बहिनी सुन संगिनी…बोलको तीज गीत केही विदेशी प्राविधिक लिएर सुनिल रुपाखेतीले खिचेका हुन् । सम्पादन र निर्देशन पनि रुपाखेतीकै छ । भिडियोमा सिम्मी पुनले कोरियोग्राफी तथा मोडलिंगको जिम्मेवारी सम्हालेकी छन् ।
हेर्नुहोस् भिडियोः
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै