मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: ०४:०५ | UK Time: 23:20

लन्डनमा बन्यो तीज गीतमा म्यूजिक भिडियो

वीनेपाली
२०७४ साउन ७ गते २३:१९


लन्डन । नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा तीज गीतमा आधारित एक म्यूजिक भिडियो तयार भएको छ । लन्डनका विभिन्न्न ठाउंमा छायांकन गरिएको म्यूजिक भिडियो यसै साता सार्वजनिक गरिएको हो ।

अप्सरा शाक्यको स्वर, संगीत तथा रचना रहेको सुन दिदी सुन बहिनी सुन संगिनी…बोलको तीज गीत केही विदेशी प्राविधिक लिएर सुनिल रुपाखेतीले खिचेका हुन् । सम्पादन र निर्देशन पनि रुपाखेतीकै छ । भिडियोमा सिम्मी पुनले कोरियोग्राफी तथा मोडलिंगको जिम्मेवारी सम्हालेकी छन् ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक