ह्यामवर्ग (जर्मनी), २३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति पुटिनबीच शुक्रबार जर्मनीको ह्यामवर्गमा जि–२० भेट भएको छ ।
भेटको शुरुमा कुरा गर्नुहुँदै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग भन्नुभयो, ‘हामीले आगामी दिनमा रसिया, अमेरिका र सम्बन्धित सबैलाई धेरै सकारात्मक कुराको थालनी गरेर देखाउनु छ । मलाई तपाईसँग भेट्दा सम्मानित भएको अनुभुति गरेको छु ।’
त्यसैगरी पुटिनले पनि ‘राष्ट्रपतिज्यू तपाईंसँग प्रत्यक्ष भेट्न पाउदा म साह्रै खुशी छु । तपाइले भन्नुभएजस्तो हाम्रो भेटघाटले ठोस नतिजा ल्याउनुपर्छ’ भन्नुभयो ।
दुई शक्तिशाली नेताको भेटमा उत्तर कोरिया सङ्कट, सिरियाली द्वन्द्व, युक्रेन-रसियाबीचको हतियार नियन्त्रण सम्झौता, विश्व व्यापार र विश्वतापमान बृद्धि लगायतका विषयबारे छलफल भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]