लन्डन । प्रवासी नेपाली मञ्च वेष्ट मिडल्याण्ड (बर्मिङघम) इलाका समिति गठन गरिएको छ । मंगलवार मिडल्याण्डमा सम्पन्न भेलाले भुपेन्द्र पाठकको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।
नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराई र पोलिटव्युरो सदस्य विजय पौडेलको उपस्थित रहेको भेलाले १५ सदस्यीय समिति गठन गरेको छ ।
समितिको सचिवमा नवराज भट्टराई, सदस्यहरुमा ध्रुव खरेल, गिरीराज खरेल, महाशर्मा खराल, मुक्त अधिकारी, शिव खरेल, विष्णु बंजाडे, दिपेन्द्र दुवाडी, भक्त केसी, हरि सापकोटा, दधि सापकोटा, राधा खरेल, बाबुराम सापकोटा, कोपिला भुसाल र पार्वती भण्डारी छन् ।
भेलामा प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, उपाध्यक्ष रामजी बराल, पूर्व बरिष्ठ उपाध्यक्ष रविन्द्र कंडेल लगायतको उपस्थिति थियो ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता