इन्डोनेसिया, १० असार । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने विदा मनाउन इन्डोनेसिया आउनुभएको छ ।
उहाँ परिवारसहित इन्डोनेसियाको बाली र जाकार्ता आउनु भएको अधिकारीहरुले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताउनु भएको थियो ।
पूर्वराष्ट्रपति ओबामा उहाँका श्रीमती मिसेल र दुई छोरीसहित बालीमा रहेको हिमटापुमा पुग्नु भएको सेनाका अधिकारीहरुले जनाएका छन् ।
‘उहाँहरु गएराति अवेर आएर होटलमा बस्नुभयो । अनि ओबामा विहानै उठेर व्यायाम गर्नुभएको थियो’, स्थानीय सैन्य प्रमुखले भन्नुभयो ।
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’