याङ्गुन, ९ असार । म्यानमारले यस बर्ष ३५ लाख पर्यटकलाई स्वागत गर्ने अनुमान गरिएको छ । यसबर्षको अप्रिलसम्म १२ लाख पर्यटक म्यानमार पुगिसकेका बताइएको छ ।
यो सङ्ख्या गत बर्षको तुलनामा २५ प्रतिशतले बढी हो । गत बर्ष यसै अवधिमा ९ लाख पर्यटकले मात्र भ्रमण गरेका होटेल तथा पर्यटन मन्त्रालयले बताएको छ ।
सो मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कअनुसार सन् २०१६ मा २९ लाख पर्यटकले म्यानमार भ्रमण गरेका थिए भने सन् २०१५ मा ३६ लाखले भ्रमण गरेका थिए ।
यस देशले पर्यटन क्षेत्रलाई बढावा दिने प्रयास जारी राखेको जनाएको छ । पर्यटकीय आकर्षणसम्बन्धी कार्यक्रमहरु हाल म्यानमारले सञ्चालन गरिरहेको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल