लन्डन । अर्घाखाँची घर भइ हाल बेलायतमा विभिन्न क्षेत्रमा आवद्ध अर्घाखाँचीबासीहरुको जमघट यही अगष्ट १२ मा लन्डन हयारोमा हुने भएको छ । आपसी सदभाव, सहयोग, संस्कृतिको बचाउ एवं आफ्नो उद्गम स्थलको उत्थानका लागि सो भेला गर्न लागिएको आयोजकहरुले बताएका छन् ।
कार्यक्रम सम्पन्न गर्न बालकृष्ण भुसाललाई संयोजक तोकिएको छ भने उनका सहयोगीमा जीव बेल्बासे, बिपी खनाल र तुंग भद्र भुसाललाई तोकिएको छ । सो दिन हुने भेलाले अर्घाखाँची जिल्लाबासीहरुको एउटा कार्यसमिति चयन हुने संयोजक भुसालले बताए ।
भेलाबारे थप जानकारीका लागि संयोजक भुसाल- ०७४२६३९६९९०,जीव बेल्बासे- ०७९००९०५३७९, तुंग भुसाल- ०७४५४७४२११५ र बिपी खनाल- ०७९५८३४८२४२ लाई सम्पर्क गर्न सुझाइएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार