पेरिस, ५ असार । कतारले आफ्नो गल्ती सच्चाएर अघि नबढ्ने हो भने खाडी मुलुकसँगको कुटनैतिक सम्वन्ध लामो समयसम्म कायम रहने युनाइटेड अरब इमिरेट्स (युएई)ल सोमबार जनाएको छ ।
खाडी मुलुक कतारले आतङ्कबादी गतिविधि सञ्चालन गर्दै आएको इश्लामिक अतिबादी जिहादी समूहलाई सहयोग पुरयाएको आरोप लगाउँदै युएईका विदेशमन्त्री अनवार गारगासले पेरिसमा सञ्चारकर्मीसँग भन्नुभयो, “हामी कतार विरुद्धको कुटनैतिक सम्वन्ध विच्छेदलाई लम्बाउने मात्र होइन सो मुलुकलाई एक्लाउन चाहन्छौ ।”
उहाँले कतारले अतिवादी इश्लामिक समूहको साथ छोड्नुपर्ने बताउनु भयो । ‘वर्तमान् समस्याको समाधान कतारको हातमा रहेको र यदि दोहाले अन्य खाडीमुलुकसँगको सम्वन्धमा सुधार ल्याउन चाहन्छ भने उसको जिहादी समूहसँगको शङ्कास्पद गतिविधिलाई सचाएर आउनुपर्छ’, उहाँले थप्नुभयो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल