याङ्गुन, २९ जेठ । विमान दुर्घटना भएको पाँचौ दिन दुर्घटनामा परी मृत्यु भएका मध्ये सोमबारसम्म ८१ जनाको शव भेटिएकोे रक्षा सेवा कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
टानिन्थारीको दक्षिणी सामुद्रिक किनारामा पर्ने माउङमाकानबाट पछिल्लो समय थप पाँच ओटा शव भेटिएको हो ।
विमान दुर्घटना भएको घटनास्थलमा सोमबार पनि लगातार खोजी गरिएको थियो । खोजीका लागि नौ पानी जहाज, पाँच सैनिक विमान र दुई हेलिकोप्टर सहित स्थानीय सहयोगीहरु परिचालन भएका छन् ।
गत बुधबार १२२ जना यात्रु सहित मिइकीबाट उडेको जहाज दुर्घटनामा परेको हो । विमानमा भएका मध्ये १०८ जना सेना र तिनीहरुका पारिवारिक सदस्य र १४ जना चालक दलका सदस्य रहेका थिए । यस दुखद् घटनाको अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल