लन्डन । गायक – गायिका शर्मिला बर्देवा र सपनकुमार राईले गाएको गीत ‘मेरो मनमा…’ को म्यूजिक भिडियो निर्माण भएको छ ।
बेलायतको ग्रामीण भेग (कन्ट्री साइड) वरपरका रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियो दन्त चिकित्सक तथा चलचित्र निर्माता डा. कपिल रिजालले निर्देशन गरेका हुन् । भिडियो पृथक बनेको र यसलाई छिट्टै सार्वजनिक गरिने रिजालले जनाए । रिजाल व्यवसायिक सफल चलचित्र ‘ड्रिम्स’ का सहनिर्माता समेत हुन् ।
भिडियो सम्पादन र छायांकन मिडियाकर्मी कुशल श्रेष्ठले गरेका छन् भने अभिनय अन्जु बस्नेत र टंक धमलाको छ ।
भिडियोको कोरियोग्राफी यूके डान्स अफ २०१६ की फस्ट रनरअप काजल भट्टचन गुरुङको छ भने मेकअप प्रेक्षा बस्नेत गुरुङले गरेकी थिइन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता