वासिङटन (अमेरिका), १५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले सोमबार उत्तर कोरियाद्वारा गरेको क्षेप्यास्त्र परीक्षण प्योङयाङको मुख्य सहयोगी चीनमाथिको पनि अनादरपूर्ण प्रतिक्रिया भएको बताउनभुएको छ ।
अमेरिका र खास गरी ट्रम्प प्रशासनले कोरियाली शासकमाथि नै चीनले सहयोग गर्ने गरेको बताउने गरेका छन् ।
उत्तर कोरियाले आफ्नो पछिल्लो क्षेप्यास्त्र परीक्षण गरी आफ्नो नजिकको छिमेकी चीनलाई पनि अनादर गरेको छ, तर चीनले कोरियालाई सुधार्न अधिकतम प्रयास गरेको छ, ट्रम्पले ट्वीट सन्देश लेख्नुभएको छ ।
यस वर्षमात्रै उत्तर कोरियाले विभिन्न खालका १२ वटा क्षेप्यास्त्र परीक्षण गरिसकेको जनाउँदै सोमबारको हतियार परीक्षण जापानी सामुद्रिक क्षेत्रमा खसेको जनाएको छ ।
प्योङयाङले गरेको पछिल्लो क्षेप्यास्त्रले करिब ४५० किलोमिटर टाढा मार हान्नसक्ने जनाइएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल