लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटीले रसमोर बरोमा क्रियाशिल युवाहरुको एउटा स्वयंसेवी संस्था ‘नयां युवा’ को नयां कार्यसमितिलाई वधाइ तथा शुभकामना दिएको छ ।
हालै निर्वाचित नयां युवा कार्यसमितिलाई एक कार्यक्रमबीच खादा ओढाई स्वागत, सम्मान एवं बधाई दिइएको हो ।
कार्यक्रममा ग्रेटर रसमोर नेपाली कम्युनिटीका तर्फबाट अध्यक्ष ओम थापा, वरिष्ठ उपाध्यक्ष जीव बेलबासे र काउन्सिल समन्वयकर्ता नेम थापाले नयां युवाकी पूर्व अध्यक्ष निलम राई, नवनिर्वाचित अध्यक्ष सतिश थापा, उपाध्यक्ष शेरा लिम्बु, महासचिव जमुना रोका, कोषाध्यक्ष साधना गुरुङ लगायत सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई खादाले सम्मान गर्दै वधाइ तथा शुभकामना दिएका थिए ।
नयां युवाकी संस्थापक अध्यक्ष शिला लिम्बुद्वारा सञ्चालित उक्त कार्यक्रममा युवाहरुको समाजप्रतिको योगदानको कदर गर्दै विगत वर्षहरुमा जस्तै आगामी दिनमा पनि कम्युनिटीसंग आपसी सहकार्य हुने प्रतिवद्धता व्यक्त गरिएको थियो ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]