लन्डन । ग्रेटर रसमोर नेपलिज कम्युनिटीले आगामी १० जुन २०१७ मा बेलायतकी महारानी एलिजाबेथ द्वितीयको जन्मोत्सवका अवसरमा भिक्टोरिया डे मनाउने भएको छ ।
उक्त कार्यक्रम संयोजकमा रन्जिता मल्ल र सहसंयोजक बीर बलाल छन् ।
कम्युनिटीले स्थानीय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष सहकार्य गरि भिक्टोरिया डे मनाउन लागेको हो । नेपाली समुदायका तर्फबाट नौमती बाजाको रौनक, नेपाली नृत्य, विभिन्न जातजाती, धर्म र संस्कृति झल्कने पहिरनसहित दुईसय भन्दा बढिको परेड रहने कम्युनिटी अध्यक्ष ओम थापाले जनाए ।
कार्यक्रममा बीसीसी यूके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फानबोरो, क्षेत्री समाज यूके, तमुधिं यूके, मगर संघ यूके, किरात सुनुवार सेवा समाज यूके, किरात राइ यायोख्खा, थकाली समाज यूके, याक्थुङ चुम्लुङ, गेसो, मद्दत समूह, नया युवा, तमुधिं आमा समूह लगायत संस्थाहरुको उत्साहजनक सहभागिता रहने कम्युनिटी उपाध्यक्ष राम धन राईले बताए ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]