लन्डन । ब्रिगेड अफ गोर्खाजभित्र लोकप्रिय फुटबल प्रतियोगिता ‘नेपाल कप ०१७’ यसवर्ष ८ जुलाइ शनिबारका दिन हुने भएको छ । सन् १९४९ देखि निरन्तर हुन थालेको उक्त प्रतियोगिता क्वीन्स एभिन्यू अल्डरसटमा हुन लागेको हो । नेपाल कपमा दश पल्टनका सर्भिङ गोर्खाहरुबीच प्रतिष्पर्धा हुने संयोजक क्याप्टेन ललित गुरुङ (एमभिओ) ले जानकारी दिए । त्यसै दिन भेट्रानहरुबीचको काठमाण्डौं कप पनि हुने छ । गत मंगलबार बीएफबीएस रेडियो मार्फत प्रतियोगिताको लाइभ ड्र गराइएको थियो ।
२८ मेमा नेपालीहरुको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘गोर्खा कप’ लगत्तै नेपाल कप हुन लागेको हो ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी