
लन्डन । नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक सुन्दरी नायिका करिष्मा मानन्धरको एउटा फेसबुक स्टाटस अहिले चर्चामा छ । स्थानीय निर्वाचनमा काठमाण्डौंबाट भोट हाल्न नपाएपछि त्यसको दोष श्रीमान बिनोद मानन्धरलाई दिंदै निक्कै आक्रोश व्यक्त गरेकी छन् करिष्माले ।
त्यसो त बेलायतबाट संचालित एउटा शोमा करिष्मा मानन्धर जतिसुकै सुन्दरी नायिका भए पनि आफ्ना लागि घरकी मुर्गी दाल बराबर भएको बिनोदले बताएका छन् । साथै दुई बीचको सम्बन्ध पहिलेको जस्तो नभएको र बोलचाल पनि कम हुने उनले बताएका छन् । विनोदले विगत सम्झंदै करिश्मासंग विवाह पनि उनकै करकापले गर्दा वाध्यतामा परिवारको अनुमति बिना गर्नुपरेको खुलासा गरेका छन् । एक अर्का बीचको आरोप प्रत्यारोपबाट अनुमान गर्न सकिन्छ कि यी दुईबीचको सम्बन्ध धेरै वर्ष देखि चिसिएको छ ।
हेर्नुहोस् कुशल श्रेष्ठसंगको पुरा अन्तरवार्ता
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने