
लन्डन । वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि बेलायतवासी नेपालीले दुई लाख पचास हजार रुपैयां आर्थिक सहयोग उपलब्ध गराएका छन् । नायक ध्रुव दत्तको पहलमा संकलित उक्त रकम बिहीबार क्षेत्रीकै निवासस्थान काठमाण्डौं डिल्लीबजारमा सञ्चारकर्मी राजन घिमिरे र नाट्यकर्मी सनमकुमार बैरागले संयुक्त रुपमा हस्तान्तरण गरे ।
रकम लिएपछि कलाकार क्षेत्रीले प्रवासी नेपालीहरुको माया र साथ आफूले सधैं पाएको बताउंदै बेलायतका समस्त चन्दादाता र नायक ध्रुव दत्तलाई धन्यवाद दिएका छन् ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित