बर्लिन (जर्मन), २५ वैशाख । जर्मन चान्सलर एन्गेला मर्केलको क्रिश्चियन डेमोक्रोटिक युनियन (सिडियु) ले जर्मनीको सुदुरपूर्वी राज्य सेलेस्वी होलस्टेइनमा प्रष्ट बहुमत प्राप्त गरेको छ ।
होलस्टेइनमा आइतबार सार्वजनिक भएको औपचारिक निर्वाचन परिणाम अनुसार मर्केलको दल सिडियुले ३२ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । यो सन् २०१२ मा भएको निर्वाचनको परिणाम भन्दा १.२ प्रतिशत बढी हो । सन् २०१२ मा सिडियुले सो क्षेत्रबाट जम्मा ३०.४ प्रतिशत मत प्राप्त गरेको थियो ।
त्यसैगरी सो क्षेत्रमा सोसल डेमोक्रेटले २.७२ प्रतिशत ल्याएको छ भने अल्तरनेटिभ फर जर्मनीले ५.० प्रतिशत मत प्राप्त गरेका छन् ।
निर्वाचनमा विजय भएसँगै सिडियुले सो राज्यको सरकारको नेतृत्वमा प्रसिद्ध नेता डेनियल गोएन्थरलाई पठाउने निर्णय गरेको छ । विजयपछि गोएत्थरले यथास्थितिवादी गठबन्धनलाई हराएर आफ्नो दललई विजय गराउनुमा यहाँका जनताले विकासको नयाँ सुरुवाट खोजेको आफूले बुझेको प्रतिक्रिया दिनुभएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय