
कराकास, १९ बैशाख । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले नयाँ संविधान बनाउनका लागि संविधान सभा गठन गर्न आह्वान गर्नुभएको छ । लामो समयदेखि मुलुकमा जारी राजनीतिक सङ्कट समाधानका लागि संविधान सभा गठन गर्नु परेको राष्ट्रपति मादुरोले संकेत गर्नुभएको छ ।
दक्षिण अमेरिकी देश भेनेजुएलाको भविश्यका बारेमा निर्णय गर्न उहाँले फरक फरक राजनीतिक पार्टी र सामाजिक समूहहरुलाई आह्वान गर्नुभएको छ । ‘मुलुकको आवश्यकता, उपलव्धिहरुको रक्षा र शान्ति स्थापनाका लागि वर्तमान संविधान अनुसार म आह्वान गर्दछु’, मादुरोले भन्नुभएको छ ।
सत्तारुढ दल समाजवादी पार्टी र प्रतिपक्षी अधिकारवादी पार्टीकाबीचमा गत केही हप्तादेखि द्धन्द्ध भएपछि सुरु भएको सरकार विरोधी आन्दोलनका क्रममा अहिले सम्म भेनेजुएलामा २९ जनाको मृत्यु भएको छ ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो