
लन्डन । यूके डान्स अफ २०१६ जेनी सुनुवारले युरोपमा आयोजित एक नृत्य प्रतियोगितामा उपाधि जितेकी छन् । जेनीले इन्टरनेशनल नेपलिज आर्टिष्ट असोसिएसनले डेनमार्कको कोपेनहेगनमा आयोजना गरेको ‘इन्टर युरोप डान्स कम्पिटिसन’ जितेकी हुन् । गत १४ अप्रिलमा भएको उक्त प्रतियोगितामा बेलायतबाट इनास यूके प्रतिनिधि पनि सहभागी थिए ।
यूके डान्स अफ आयोजक सपन इन्टरटेनमेन्ट लि. ले जेनीलाई वधाइ दिएको छ । साथै उक्त कम्पनीले यस वर्ष ३० जुलाईमा यूके डान्स अफ प्रतियोगिता आयोजना गर्न लागिएको पनि जनाएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण