
मास्को, ३१ चैत । सिरियाको द्वन्द्वलाई व्यवस्थापन गर्ने विषयमा निरन्तर छलफल र सहकार्य गर्न रुस र संयुक्त राज्य अमेरिका सहमत भएका छन् ।
उनीहरुले अन्तरराष्ट्रिय आतङ्कबाद विरुद्ध पनि मिलेर काम गर्ने विषयमा बुधबार सहमति जनाएका हुन् ।
अल्झीएर रहेका दुई देशका कतिपय साझा स्वार्थका बिषयलाई उनीहरुले अगाडि बढाउने तयारी गरेका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, रुसका विदेश मन्त्री सेरगेइ लार्भोभ लगायतसँगको भेटपछि अमेरिकाका विदेश मन्त्री रेक्स टिलर्सनले उहाँसँगको भेटवार्ता निकै उपलब्धीमुलक भएको पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल