
लन्डन । नेपलिज ड्राइभिङ इन्सट्रक्टर एसोसिएसन यूकेको दोश्रो साधारणसभा यही अप्रिल १४ तारिखका दिन लन्डनमा हुने भएको छ । नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टमा साधारणसभा हुन लागेको हो ।
साधारणसभाले ३ वर्षका लागि नयां नेतृत्व चयन गर्ने एसोसिएसनका महासचिव राज विष्टले जानकारी दिए । एसोसिएसनले उक्त सभामा सहभागी हुन नयां प्रशिक्षकहरुलाई निमन्त्रणा समेत गरेको छ ।
करिब ५५ जना दक्ष प्रशिक्षक सदस्य रहेको उक्त संस्था गत ९ डिसेम्बर २०१२ मा गठन भएको थियो । बेलायतका विभिन्न स्थानमा रहेका नेपाली प्रशिक्षकबीच सम्वन्ध विस्तार र सामाजिक तथा व्यवसायिक कार्यमा सक्रिय रहेको उक्त संस्थाले यूकेमा हजारौं नेपाली तथा अन्यलाई प्रशिक्षण दिइ दक्ष बनाइसकेको दावी गरेको छ ।
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]