त्यस्तै कोषाध्यक्ष राम राईले वार्षिक आर्थिक विवरण पेस गरे भने सहकोषाध्यक्ष नरप्रसाद साबेहीमबाट आपतकालिन कोषको बारेमा जानकारी गराइएको थियो । त्यस्तै प्रोप्रर्टी म्यानेजर नर गुरुङले समाजमा भएको चल सम्पतिको विवरण पेस गरेका थिए ।
सभामा कार्यसमितिका सम्पूर्ण पदाधिकारीलगायत समाजका विशिस्ट व्यक्तित्व, बयोबृद्धहरुको उल्लेखनीय उपस्थिति थियो ।
समाजले यो वर्ष एनआरएनए यूके हाउसका निमित्त आगामी जुलाई १ तारिखका दिन वरिष्ठ उपाध्यक्ष गुरुङको संयोजकत्वमा च्यारिटी नाइट गर्ने भएको छ । त्यस्तै आगामी अप्रिल १५ तारिख शनिबार पपली हलमा समर भेटघाट कार्यक्रम गर्ने पूर्व घोषित योजना अनुसार उपाध्यक्ष योग कुमार फगामीको संयोजकत्वमा कमिटी गठन गरिएको छ । कार्यक्रमबारे फगामीले जानकारी गराएका थिए । समर भेलामा खेलकुद संयोजक लाल चोङ्गबाङ्गबाट फुटबल खेलको पनि आयोजना गर्ने भन्ने जानकारी दिइएको थियो भने सांस्कृतिक संयोजक बिजय लिङथेपले विभिन्न मनोरन्जनात्मक कार्यक्रम गर्ने जानकारी सभालाई गराएका थिए । युवाहरुको प्रतिनिधित्व गर्दै क्रिश श्रेष्ठले आफनो धारणा राखेका थिए ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा