
लन्डन । गायनमा संघर्षरत नवगायिका सुजाता काफ्ले नयां भिडियो लिएर दर्शक श्रोतामाझ आएकी छिन् । उनले गत सातामात्र सार्वजनिक गरेको ऐसेलुमा…बोलको गीतमा बनेको म्यूजिक भिडियो हेर्नेको संख्या बढेपछि दंग छिन् सुजाता । १५ मार्चमा लन्डनबाट सार्वजनिक उक्त भिडियो २० हजार बढि दर्शकले युट्यूबमा हेरिसकेका छन् ।
रामकाजी राईको शब्द, संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा बुद्धि सारु मगर, प्रतिष्ठा त्रिपाठी र राज अधिकारीले अभिनय गरेका छन् ।
म्यूजिक भिडियो निर्देशन गरेकी हुन् सारु गुरुङ रानाले । सम्पादन र क्यामेरा आशिस राजको छ । म्यूजिक एरेन्जर पनि आशिस नै हुन् ।
हेर्नुहोस् भिडियोः
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई