क्वालालम्पुर, १७ फागुन । उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेली भाई किम् जोङ्ग नामको हत्याकाण्डमा दुईजना महिला आरोपित ठहर भएका मलेसियाली महान्यायाधिवक्ताले मङ्गलबार जानकारी दिएका छन् ।
मानिसलाई बेहोस पार्ने कडा खालको रसायनिक पदार्थको प्रयोगबाट किम जोङ्ग नामको मलेसिया विमानस्थलमा हत्या भएको थियो ।
हत्याको लगत्तै दुई हप्तासम्म गरिएको विस्तृत अनुसन्धानको नतिजापछि एकजना इन्डोनेसियाली र एकजना भियतनामीसमेत दुइजना महिलाहरु माथि आरोप लगाइएको मलेसियाको महान्याधिवक्ताको कार्यालयले जनाएको छ ।
निज महिलाहरु माथि मलेसियाली फौजदारी ऐन (पेनाल कोड)को धारा ३०२ (हत्या) बमोजिम अदालतमा मुद्दा दायर गरिने मलेसियाली महान्याधिवक्ताको कार्यालयमा अधिकारीले बताए ।
अदालतद्वारा यस आरोप प्रमाणित भएको खण्डमा ती दुई महिलालाई फाँसी (झुन्ड्याएर मार्ने)को सजायँ हुने छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल