स्टकहोम (स्वीडेन), ६ फागुन । स्वीडेनी प्रधानमन्त्री स्टेफेन लफभेनले बेलायतको ‘युरोपियन युनियन’ ईयूबाट वहिर्गमन दुई वर्षभित्र गर्ने भनी गरिएको तयारी सारहै कठिन कार्य भएको बताउनुभएको छ ।
लफभेनले ब्रेक्जिट प्रक्रियाबारे अमेरिकी सञ्चारमाध्यम (एपी) सँगको कुराकानीमा बेलायतले अझै ठूलो बिल ईयूलाई तिर्न बाँकी रहेको र सो बिल भुक्तानी नहुँदासम्म ईयूबाट बेलायतको बहिर्गमनका लागि ढोका नखुल्ने बताउनुभयो ।
ईयूको कानुनमा तय गरिएको समयसीमा अनुसार वहिर्गमन प्रक्रिया कठिन रहेको र सन् २०१९ मार्च पहिले यो सम्भव नहुने उहाँको धारणा थियो ।
लफभेनले भन्नुभयो, ईयूबाट बेलायतको वहिर्गमनबारे सोच्नु सकारात्मक र आशावादी सोच हो तर, कानुनी तथा अन्य व्यवहारिक जटिलता रहेका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल