संयुक्त राष्ट्रसङ्घ, २१ माघ । गत अक्टोबरदेखि हालसम्म उत्तरी म्यानमारबाट कम्तीमा पनि ९२ हजार जना विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बिहीबार संवाददाताहरुलाई दिएको जानकारीअनुसार म्यानमारको उत्तरी क्षेत्रमा पर्ने राखिने राज्यबाट उनीहरु विस्थापित भएका हुन् ।
विस्थापित भएका तीमध्ये झन्डै ६९ हजारजना सीमा पार गरी बङ्गलादेशतर्फ गएको पनि प्रवक्ता स्टेफन डुजार्रिकले दैनिक पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
विस्थापित भएकाहरुलाई विभिन्न निकायको सहयोगमा खाद्य पदार्थ र अन्य दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिएको छ ।
उनीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर उनीहरु बसेको ठाउँमा स्वास्थ्य क्लिनिक र पोषण केन्द्रहरु स्थापना गरिएको डुजार्रिकले बताउनुभएको छ ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने