तेहरान (इरान), १६ माघ । इरानले अमेरिका जाने आफ्ना नागरिकलाई कुनै समस्या नआउने पक्का भएपछि मात्र त्यहाँ जान आइतबार सचेत गराएको इरानी सरकारी आइआरएनए न्युज एजेन्सीले जनाएको छ ।
इरान सरकारद्वारा आफ्ना नागरिकलाई यो सल्लाह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विभिन्न छ वटा इश्लामिक देशबाट अमेरिका पुग्ने आप्रवासी शरणार्थीलाई रोक्न दिएको निर्देशनपति कैयौँ इरानी नागरिक अमेरिकी विभिन्न राज्यमा रोकिएका खबर आएसँग दिएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार विशेष आदेश दिदै अमेरिका प्रवेशमा रोक लगाउने गरेको निर्णयले विश्वभरबाट अमेरिका पुग्ने यात्रुहरुबीच तनाव सिर्जना गरेको छ ।
राष्ट्रपति ट्रम्पको निर्देशनलाई पछ्रयाउदै ह्वाइट हाउसले इरान, इराक, सिरिया, सुडान, लिविया, यमन र सोमालियाबाट अमेरिका पुग्ने आप्रवासीलाई कडाई गरिने जनाएको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा