श्रीनगर (भारत), १३ माघ । भारत अधिनस्थ काश्मिरको हिमालय क्षेत्रमा रहेको एक सैनिक चौकी हिमपहिरोमा परी कम्तीमा ६ सैनिकको मृत्यु भएको भारतीय सैनिक स्रोतले जानकारी दिएको छ ।
हिमालय क्षेत्र काश्मिरमा भारत र पाकिस्तान छुट्टाउने सीमा रेखामा उच्चस्तरमा सैनिक तैनाथ गरेको स्थानमा सो हिमपहिरोबाट प्रभावित भएको जनाइएको छ ।
भारतीय सैनिक कर्णेल राजेश कालियाका अनुसार रातभरी आएको भीषण हिमपहिरोमा १० सैनिक पुरिएका र तीनमध्ये तीन जनाको शव फेला परेको र सात जना भने उद्धार गरिएको छ ।
कालियाका अनुसार सोही इलाकामा गएको अर्को हिमपहिरोमा परी अन्य तीन सैनिकको मृत्यु भएको छ । हिमपहिरो र पहिरो काश्मिरमा एक साधारण घटनाको रुपमा हुंदै आएको पाइन्छ ।
जसको कारण सीमा रेखामा रहेका भारतीय र पाकिस्तानी सैनिक ठूलो सङ्ख्यामा ज्यान गुमाउने गरेका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल