बेरुत, १ माघ । पूर्वी सिरियामा शनिबार इस्लामिक स्टेट (आइएस) समूहले गरेको भीषण आक्रमणमा परी ३० भन्दा बढी जिहादी र सरकारी बलको मृत्यु भएको एक मानवअधिकारवादीले जानकारी दिएका छन् ।
डेइर इज्जोरमा रहेको सरकारी बलको अखडा लक्षित आक्रमणमा परी १२ सरकारी सुरक्षाबल र २० आइएस आतङ्ककारी मारिएका सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जनाएको छ ।
अब्जरभेटरी र सिरियाली समाचार समिति सानाका अनुसार सोही सहरको सरकारी नियन्त्रणमा रहेको एक इलाकामा आइएस लडाकू समूहले गरेको एक रकेट आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल