ब्रासिलिया (ब्राजिल), २८ पुस । ब्राजिलियाली राष्ट्रपति मिसेल टिमरले बुधबार ब्राजिलको मन्त्रीपरिषदको बैठकमा पछिल्लो समय ब्राजिलका विभिन्न जेल तथा अन्य ठाँउमा भएका सामुहिक आपराधिक गतिविधिले मुलुक र यहाँ बसोबास गर्ने नागरिकलाई चिन्तित तुल्याएको बताउनुभएको छ ।
हालै जेलमा देखिएको सुरक्षास्थितिले राज्यद्वारा नागरिकलाई गराइनुपर्नेे सुरक्षाको प्रत्याभूत गराउन नसकेको भन्दै यसमा प्रहरी प्रशासन सजग बन्नुपर्ने उहाँले बताउनु भएको छ ।
ब्राजिलको उत्तरी क्षेत्रमा हालै भएका घटनामा कम्तिमा १०० जनाको मृत्यु भएपछि राष्ट्रपतिले मन्त्रीपरिषदको बैठकमा उक्त मुद्दालाई उठाउनु भएको हो ।
उहाँले जेलको सुरक्षास्थितिलाई थप मजबुत पार्न र जेलमा क्षमताभन्दा धेरै बन्दी नराख्ने ब्यवस्था गर्न गृह प्रशासनलाई समेत निर्देशन दिनुभएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल