बेइजिङ, ३० मङ्सिर । चीनमा सन् २०१६ को तेस्रो चौमासिकको अन्त्यसमम्म छ लाख ७५ हजारभन्दा बढी सामाजिक सङ्घ संस्थाहरु दर्ता भएका छन् ।
दर्ता भएका मध्ये तीन लाख २८ हजार वटा सामाजिक समूहहरु तीन लाख ४२ हजार वटा सामाजिक सेवा निकाय र पाँच हजार २०४ वटा फाउण्डेसन रहेका चीनको नागरिक मामिला मन्त्रालयले बिहीबार जनाएको छ ।
नागरिक मामिला मन्त्री हुआङ शुसिआनले सबै सामाजिक सङ्घसंस्थाहरुलाई राम्रो सामाजिक सेवा गर्न आह्वान गर्नु भएको छ ।
उहाँले नागरिक मामिला प्राधिकरणले सामाजिक सङघ संस्थाहरुले गरिरहेका सबै प्रकारका कामलाई सहयोग गर्ने र अनुगमन गर्ने कार्य गरिरहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने