
ओस्लो (नर्वे), २५ मङसिर । पाँच दशक लामो गृहयुद्ध अन्त्य प्रयासमा ‘रिभोलुसनरी आर्मड् फोर्सस अफ कोलम्बिया’ (फार्क) समूहलाई शान्ति प्रक्रियामा ल्याउन सफल कोलम्बियाली राष्ट्रपति जुआन म्यानुअल सान्तोसले सन् २०१६को नोबेल शान्तिपुरस्कार नर्वेको राजधानी आस्लोमा एक बृहत् कार्यक्रमकाबीच शनिबार ग्रहण गर्नुभएको छ ।
उहाँलाई, पदक, कदरपत्र तथा आठ लाख ७० हजार अमेरिकी उहाँलाई, पदक, कदरपत्र तथा आठ लाख ७० हजार अमेरिकी डलरको पुरस्कार राशि प्रदान गरिएको छ ।
कार्यक्रममा पुरस्कार वितरण गर्दै कम्बोडियाली शान्ति प्रक्रियाको प्रशंसा गर्दै नर्वेली नोबेल शान्ति पुरस्कार समितिका उपप्रमुख वेरित रेइस एन्डरसनले “पुरस्कार कम्बोडियाली राष्ट्रपति तथा यहाँका जनताको शान्ति प्रक्रियामा भएको योगदानको कदर गर्दै दिइएकोे” बताउनुभयो ।
राष्ट्रपति सान्तोसले कोलम्बियाको फार्क विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याई करिब आधा शताब्दीसम्म चलेको द्वन्द्व अन्त्य गर्न गरेको पहल एवम् योगदानका लागि पुरस्कार प्रदान गरिएको हो ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल