रोम, २१ मङ्सिर । इटालीका प्रधानमन्त्री मटिओ रेन्जीले सन् २०१७ को बजेट पारित भएपछि औपचारिक रुपमा आफ्नो पदबाट राजिनामा दिने घोषणा गर्नु भएको इटालीका राष्ट्रपति सेर्जिओ मट्टारेल्लाले सोमबार जानकारी दिनुभएको छ ।
आइतबार भएको जनमतसङ्ग्रहमा प्रधानमन्त्री रेन्जीले संवैधानिक परिर्वतनको प्रस्ताव अस्विकृत भएपछि सोमबार उहाँले औपचारिक रुपमा राजिनामा दिने घोषणा गर्नु भएको छ ।
जनमत सङग्रहमा संशोधन प्रस्तावका विरुद्धमा ५९ प्रतिशत मत परेको थियो । यस पक्षमा ४१ प्रतिशत मत परेको थियो ।
रेन्जीले आइतबार नै संशोधन प्रस्ताव पारित नभएमा आफुले राजिनामा दिने घोषणा गर्नुभएको थियो । सन् २०१४ मा इटालीको सवभन्दा कान्छो उमेरको प्रधानमन्त्रीको रुपमा रेन्जी चयन हुनु भएको थियो ।
सोमबार उहाँले मन्त्रीपरिषद्को छोटो बैठक राखेपछि बेलुका राष्ट्रपति मट्टारेल्लालाई क्विरिनल दरबारमा भेट्नु भएको थियो ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल