
लन्डन । केही दिन अघि सम्पन्न अक्सफोर्ड फेसन वीक दशौं सिजनमा नेपाली मोडल अनिता लिम्बु आकर्षक पहिरनमा झुल्किइन् । नेपालीले बिरलै पाउने अवसरलाई सदुपयोग गर्दै अनिता उक्त शोमा क्रिज र लाभिनिया क्याडरका डिजाइनमा प्रस्तुत भएकी हुन् ।
उक्त फेशन शोले आफूलाई थप आत्माविश्वास जगाएको उनले बताइन् ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]