
बेरुत (लेबनान), २८ साउन । इस्लामिक स्टेट (आईएस) समूह पक्षधर विद्रोही लडाकूले उत्तरी सिरियाबाट करिब दुई हजार नागरिकलाई अपहरण गरी लगेको अमेरिकी नेतृत्वको सुरक्षा बल तथा यहाँको मानव अधिकारवादी समूहले बताएका छन् ।
यस पहिले इस्लामिक जिहादी विद्रोहीको पकड रहेको उत्तरी सिरियाको मानविज इलाकामा भाग्ने क्रममा करिब दुई हजार स्थानीयलाई अपहरण गरी लगेका बताइएको थियो ।
उनीहरुलाई मानव ढाल बनाई आफ्नो पकड भएको इलाकामा लगेको र उनीहरुलाई लगेपछि कुन अवस्थामा राखिएको छ भन्नेबारे जानकारी प्राप्त हुन भने नसकेको सिरियाली मानवअधिकारवादी सङ्घसङ्गठनले बताएका हुन् ।
गएको हप्ता सिरियाली डेमोक्रेटिक फोर्स अर्थात् अरब कुर्दिस गठबन्धनले आईएस विद्रोहीलाई मानविजबाट भगाएका थिए ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती