विराटनगर, १२ माघ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकतर्फीरुपमा गरिएको संविधान संशोधन मान्य नहुने बताएका छन् ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेसी मोर्चाका माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।
अध्यक्ष यादवले आन्दोलनलाई अझ सशक्त बनाउन सङ्घीयता पक्षधरसँग मिलेर बृहत् मोर्चा बनाउने पनि बताए ।
उनले सरकार वार्तालाई सफल बनाउनका लागि गम्भीर नभएको उल्लेख गर्दै सरकारले कालोबजारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह