काठमाडौँ, २५ कात्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव वान की मुनले भूपरिष्वेष्टित मुुलुकका हैसियतले मात्र नभै मानवीय कारणले पनि नेपालले निर्वाध पारवहन सुविधा पाउनुपर्ने बताएका छन् ।
बुधवार नेपालको अवस्थाको बारेमा सोधिएको प्रश्नमा महासचिव वानले नेपाल–भारत सिमानामा अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको असहज अवस्थाप्रति चासो व्यक्त गर्दै ढिलो नगरी अवरोध हटाउन सबै पक्षलाई आग्रह गरेको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रवक्ता स्टेफेन डिजोरिले इन्धन आपूर्तिमा देखिएको कमीले नेपालका भूकम्प प्रभावित गाउँमा आवश्यक सामानको आपूर्तिमा अवरोध पुगेको जनाभएको विज्ञप्तिमा उल्लेख छ ।
मानवीय सहायता संस्थालाई उच्च पहाडी क्षेत्रमा जाडो मौसममा भूकम्प प्रभावितका लागि तत्काल खाद्यान्न, न्यानो कपडा र आश्रय सामाग्री वितरण गर्न इन्धनको आवश्यकता पर्ने बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने